शनिवार "बुटवल कोरा २०२१" हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

शनिवार “बुटवल कोरा २०२१” हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

२०७८ श्रावण १ गते,शुक्रवार शुक्रबार एक समारोहकाबीच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ । ‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित रुपन्देहीका पाँचवटा साईकल क्लबहरुको आयोजना तथा बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती […]

Continue Reading
वायु प्रदूषण बढेपछि चार दिनका लागि विद्यालय बन्द

वायु प्रदूषण बढेपछि चार दिनका लागि विद्यालय बन्द

२०७७ चैत्र १६ वायु प्रदूषण बढेका कारण शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार) देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । […]

Continue Reading
नेपाली चलिचित्र ‘भाँडाकुटी’ को बुटवलमा औपचारिक घोषणा

नेपाली चलिचित्र ‘भाँडाकुटी’ को बुटवलमा औपचारिक घोषणा

नेपाली चलिचित्र ‘भाँडाकुटी’ को औपचारिक घोषणा गरिएको छ। चलचित्रका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । रुपन्देहीका विभिन्न ठाउँहरुमा छायांकन हुने चलचित्र किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको हो । रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म यूनिटले जानकारी गराएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा […]

Continue Reading
राजाको समर्थनमा निकालियो बुटवलमा र्याली

राजाको समर्थनमा निकालियो बुटवलमा र्याली

रुपन्देहीमा राजतन्त्रको पक्षमा मोटर साइकल र्याली निकालिएको छ । बिर गोर्खाली नामको अभियानका अभियन्ताहरुको आयोजनामा निकलिएको र्याली मणिग्रामवाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगी समापन भएको थियो । तीन हजार भन्दा बढी मोटरसाइकलमा युवाहरु स्वस्फुर्त रुपमा सहभागी भइ “मेचीकाली हल्ला छ, राजा आउने सल्लाह छ,२०७२ सालको संबिधान खारेज गर,२०४७ को लागु गर, यो देश कसको […]

Continue Reading
बुटवलमा प्रदेश राजधानी बारेको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ

बुटवलमा प्रदेश राजधानी बारेको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ

केही दिनअघि प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटी जलाउने कार्यमा संलग्न भनिएका ४ जना युवकविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले बुटवल–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य […]

Continue Reading
थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

आइतबार २०७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हलजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । […]

Continue Reading