Spread the love
२०७६ कार्तिक ५, बुधबार
रुपन्देहीकाे तिलाेत्तमामा थप एक काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ ।
होम आइसोलेसनमा रहेका मणिग्रामका करिब ५२ बर्षिय पुरुषकाे मृत्यु भएकाे हाे । उनी लामाे समयदेखि स्वासप्रस्वास, प्रेसरकाे बिरामी समेत रहेका थिए ।