हाेम आइसाेलेसनमै रहेका रुपन्देही तिलोत्तमाका एक पुरुषकाे मृत्यु

हाेम आइसाेलेसनमै रहेका रुपन्देही तिलोत्तमाका एक पुरुषकाे मृत्यु

समाचार
Spread the love

२०७६ कार्तिक ५, बुधबार

रुपन्देहीकाे तिलाेत्तमामा थप एक काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ ।

होम आइसोलेसनमा रहेका मणिग्रामका करिब ५२ बर्षिय पुरुषकाे मृत्यु भएकाे हाे । उनी लामाे समयदेखि स्वासप्रस्वास, प्रेसरकाे बिरामी समेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *