तिलोत्तमामा टिप्परले मोटरसाइकललाई दियो ठक्कर: एक जना घाइते

तिलोत्तमामा टिप्परले मोटरसाइकललाई दियो ठक्कर: एक जना घाइते

समाचार
Spread the love

 २०७७ चैत्र ७

तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको छ । टिप्परले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका-९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *