मदन जयन्ति छात्रा भलिबल तर्फको उपाधी कुँवरवर्तीलाई

मदन जयन्ति छात्रा भलिबल तर्फको उपाधी कुँवरवर्तीलाई

१५ असार २०७९, बुधवार मदन जयन्तिकाे अवसरमा आयाेजित छात्रा भलिबल तर्फको उपाधी कुँवरवर्ती ईंग्लिश बोर्डिङ स्कुलले हात पारेको छ । मदन भण्डारी स्पोर्ट्स क्लबले असार ११ गतेदेखी बुटवलमा संचालन गरेको +२ स्तरीय छात्रा भलिबल प्रतियोगितामा कुँवरवर्ती ईंग्लिश बोर्डिङ स्कुलका मेधाबी छात्रा खेलाडीहरुद्वारा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । ३० भन्दा […]

Continue Reading
बुटवलमा तेक्वान्दो कलर बेल्ट परिक्षा सम्पन्न

बुटवलमा तेक्वान्दो कलर बेल्ट परिक्षा सम्पन्न

१४ फागुन २०७८, शनिवार बुटवलमा ३–३ महिनाको अन्तरमा हुने कलर बेल्ट परिक्षा सम्पन्न भएको छ । रुपन्देही सि.एच.आई.टी.एफ तेक्वान्दो एशोसिएसनको आयोजनामा कलर बेल्ट परिक्षा सम्पन्न भएको हो । परिक्षामा मुनाल बोडिङ्ग, महाविर बोडिङ्ग, न्यू पाईन्युट र विविएन बोडिङ्गका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्लाका ७५ जना विद्यार्थीको सहभागिता रहेको परिक्षामा विद्यार्थीहरुको प्रस्तुतीको आधारमा बेल्ट प्रदान […]

Continue Reading
देवदह-१, बिर्तामा भलिबल प्रतियोगिता सम्पन्न: कुँवरवर्ती बन्यो प्रथम

देवदह-१, बिर्तामा भलिबल प्रतियोगिता सम्पन्न: कुँवरवर्ती बन्यो प्रथम

१४ फागुन २०७८, शनिवार श्री इन्द्रेणी युवा क्लब देवदह-१, बिर्ताको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ्ग स्कुल प्रथम भइ नगद रु. ३५,००० साथै ट्रफी, मेडल र प्रमाण-पत्र हात पार्न सफल भएको छ । यस्तै कुँवरवर्ती कै बेस्ट सर्भर दिनेश कुँवर, बेस्ट ब्लकर राहुल चौधरी, बेस्ट सेटर […]

Continue Reading
कुँवरवर्तीमा वक्तृत्व कला तथा सम्मान कार्यक्रम सम्पन्न

कुँवरवर्तीमा वक्तृत्व कला तथा सम्मान कार्यक्रम सम्पन्न

शुक्रवार, १३ फागुन, २०७८ तिलोत्तमा-८ प्रदिपनगर स्थित कुँवरवर्ती इङ्ग्लिश बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत वक्तृत्व कला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । “वर्तमान नेपालमा एमसिसी आवश्यक छ कि छैन” भन्ने बिषयमा प्रतियोगीहरुले आफ्नो बिचारहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा ३६ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ६ मा अध्ययनरत छात्र शोखिन […]

Continue Reading
शनिवार "बुटवल कोरा २०२१" हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

शनिवार “बुटवल कोरा २०२१” हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

२०७८ श्रावण १ गते,शुक्रवार शुक्रबार एक समारोहकाबीच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ । ‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित रुपन्देहीका पाँचवटा साईकल क्लबहरुको आयोजना तथा बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती […]

Continue Reading
पर्यटन प्रवर्द्धनका लागि सचेतनामुलक साईक्लिङ र्‍याली सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि सचेतनामुलक साईक्लिङ र्‍याली सम्पन्न

 २०७७ चैत्र ७ विभिन्न रचनात्मक कार्यहरुमा सक्रिय बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शनिबार सचेतनामुलक साईक्लिङ र्‍याली गरिएको छ । वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन प्रवर्द्धनका लागि साईक्लिङ र्‍याली गरिएको हो । र्‍याली सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भई सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका धार्मिक स्थलहहरुको भ्रमण गरेको थियो […]

Continue Reading
कल्लेरीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, उपाधि आयोजकलाई

कल्लेरीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, उपाधि आयोजकलाई

२०७७ माघ १ अर्घाखाँची जिल्लाको शितगंगामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको श्री भगवती माई युवा क्लबद्वारा आयोजित अन्तर जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता-२०७७ सम्पन्न भएको छ । नेपालीहरुको महान चाड माघे सक्रांन्तीको शुभ अवसरमा पौषको २९ गते र माघ १ गते गरि २ दिनसम्म संचालन भएको प्रतियोगिताको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख […]

Continue Reading
कल्लेरीमा माघे सक्रान्ती बिशेष भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रम

कल्लेरीमा माघे सक्रान्ती बिशेष भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रम

२०७७ पौष २८अर्घाखाँची जिल्लाको शितगंगामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको श्री भगवती माई युवा क्लबले अन्तर जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०७७ आयोजना गरेको छ । नेपालीहरुको महान चाड माघे सक्रांन्तीको शुभ अवसरमा पौषको अन्तिम दिन अर्थात् २९ गते र माघ १ गते गरि २ दिने कार्यक्रम आयोजना गरिएको क्लबका सचिव जगदिश […]

Continue Reading
बुटवल साइक्लिङ्ग ग्रुपको साइकल यात्रा बुटवलदेखि रानीमहल

बुटवल साइक्लिङ्ग ग्रुपको साइकल यात्रा बुटवलदेखि रानीमहल

बुटवलमा रहेर विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा सकृय बुटवल साइक्लिङ्ग ग्रुपले सोमवार साइकल यात्राका साथ पाल्पाको चर्चित ठाउँ रानी महलको भ्रमण गरेको छ । पछिल्लो समय युवाहरूमा बढिरहेको साइकलको मोहले साइकल प्रयोगमा जोड दिने आशाका साथ साइकल यात्रा गरिएको हो । ग्रुपका ५ जना सदस्यहरुको सहभागितामा साइकल यात्रा गरिएको थियो । साइकल यात्रा बुटवलदेखि सुरु […]

Continue Reading
बुटवल साइक्लिङ्ग ग्रुप गठन, अध्यक्षमा शिव चौधरी

बुटवल साइक्लिङ्ग ग्रुप गठन, अध्यक्षमा शिव चौधरी

२०७६, कार्तिक ५, बुधबार बुटवलका साइकल पारखी युवाहरूको समूह मिलेर रुपन्देही जिल्ला साइक्लिङ्ग संघको रोहवरमा शनिबार बुटवल साइक्लिङ्ग ग्रुप गठन गरेको छ । शिव चौधरीको अध्यक्षता मा १३ सदस्य समिती गठन भएको हो । जसको उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जि.सी., सह-सचिव राम प्रसाद लम्साल, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा विकास खड्की, सन्जय नेपाली, समिर […]

Continue Reading