चर्चामा प्रियंकाको बेबीबम्प (भिडियो सहित)

चर्चामा प्रियंकाको बेबीबम्प (भिडियो सहित)

मनोरञ्जन
Spread the love

२०७८ बैशाख २०

प्रियंका कार्की यतिबेला गर्भावस्थामा छिन् । सामाजिक सञ्जालमार्फत खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो । अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् ।

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । उनी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्स्टा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।

आइतबार साँझ उनले एउटा फोटो पोष्ट गरेको छिन् । जस्मा उनले जुस खाइरहेको छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तल क्लिक गरि पुरा भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *