लोकेशन खोज्दै चलचित्र भाँडाकुटी को टिम बुटवलमा (फोटो फिचर)

मनोरञ्जन
Spread the love

२०७७ मंसिर ११

बुटवल आएर औपचारिक घोषणा गरेको चलचित्र भाँडाकुटीको टिम लोकेशन हन्टिङमा व्यस्त छ ।माघ १५ गते देखि छायांकनको तयारीमा रहेको चलचित्रका मुख्य दुई कलाकार बेनिशा हमाल, मुकुन भुषाल , निर्देशक किरण बिक लगायतका टिम बुटवलमा छन । चलिचत्रको सम्पुर्ण छायांकन रुपन्देही, बुटवल वरिपरि गरिने चलचित्रका निर्देशक किरण बिक बताउछन् ।

रुपन्देहीकाे मोतिपुल, पाल्पाको शिद्धबाबा, बुटवल सुख्खानगर, थारु बस्ती लगायतका केही लोकेशन तय भएको बिकले बताए । ‘भाँडाकुटी ‘ जातिय विभेदको कथामा निर्माण हुन लागेको चलचित्र हो । । त्यस्तै लोकेशन हन्टिङको क्रममा बुटवलमा चलचित्र युनिटले पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको थियो । त्यस्तै त्यहाँका बिभिन्न क्षेत्रमा आवद्ध बरिष्ठ व्यक्तीहरुसँग अन्तरक्रिया गरेको थियो । कोरोना महामारीको कारणले सुरक्षित रहेर सुटिङ गरिने पनि निर्माण टिमले बताएको छ ।

फोटो फिचर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *