विप्लव समूहको बन्द आव्ह्वानको आंशिक प्रभाव बुटवलमा पनि

विप्लव समूहको बन्द आव्ह्वानको आंशिक प्रभाव बुटवलमा पनि

राजनीति
Spread the love

नेकपा विप्लव समुहले आज शनिवार आव्ह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव बुटवलमा पनि परेको छ ।

विप्लव समुहले आव्ह्वान गरेको नेपाल बन्दबन्दका क्रममा अर्घाखाँचीको चुत्राबेसीमा बिहान ७ बजे संकास्पद बस्तु फेला परेको थियो । केहीबेर जनजीवन त्रसित बनाएको संकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निस्कृय पारेको थियो । उक्त संकास्पद वस्तुलाई निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पार्टीका सचिवालय सदस्य कञ्चनलाई गिरफ्तार गरेको भन्दै विप्लव समुहले बन्दको आह्वान गरेको हो। बुटवलमा सार्वजनिक गाडी चलेका छैनन् । निजी गाडीहरु भने चलिरहेका छन् । बजार र पसलहरु पनि फाट्ट-फुट्ट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *