कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ गतेदेखि सञ्चालन गर्ने तयारी

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ गतेदेखि सञ्चालन गर्ने तयारी

विशेष
Spread the love

२०७७ कार्तिक ६, बिहीबार

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको मंसिर १२ बाट सञ्चालन हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

यस्तो छ परिक्षा तालिका

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ गतेदेखि सञ्चालन गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *