आफ्नै ८ महिने शिशुको हत्या गर्ने रुपन्देहीको गैडहवाका दम्पत्ति पक्राउ

आफ्नै ८ महिने शिशुको हत्या गर्ने रुपन्देहीको गैडहवाका दम्पत्ति पक्राउ

२९ भदौ २०७८, मंगलवार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेका छन् । बाबु-आमाले आफ्नै नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ । शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमा–बुबाले […]

Continue Reading
शनिवार "बुटवल कोरा २०२१" हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

शनिवार “बुटवल कोरा २०२१” हुदै, शुक्रवार गरियो टिसर्ट लन्च

२०७८ श्रावण १ गते,शुक्रवार शुक्रबार एक समारोहकाबीच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ । ‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित रुपन्देहीका पाँचवटा साईकल क्लबहरुको आयोजना तथा बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती […]

Continue Reading
वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

वाइल्ड इन्टरटेन्मेण्टले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । शनिबार ११० परिवारलाई ब्लाङ्केट, ओछ्याउने म्याट, साबुन, स्यानिटाइजर, पिउने पानी, हार्पिक लगायतका सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए । दिल श्रेष्ठ र सावित्री खत्रीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बुका प्रभाबित परिवारका लागि मेलम्ची नगरपालिकाका नगर प्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । बिगत […]

Continue Reading
बुधबार रुपन्देहीको कुन पालिका र देशभर कति कति थपिए (भिडियो सहित)

बुधबार रुपन्देहीको कुन पालिका र देशभर कति कति थपिए (भिडियो सहित)

बुधबार, असार २, २०७८ रुपन्देहीमा पछिल्लो २४ घण्टामा २९१ जनामा कोरोना भाइरस परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिका मा ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा […]

Continue Reading
चर्चामा प्रियंकाको बेबीबम्प (भिडियो सहित)

चर्चामा प्रियंकाको बेबीबम्प (भिडियो सहित)

२०७८ बैशाख २० प्रियंका कार्की यतिबेला गर्भावस्थामा छिन् । सामाजिक सञ्जालमार्फत खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो । केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो । अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका […]

Continue Reading
कोरोना अस्पताल बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

कोरोना अस्पताल बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

२०७८ बैशाख २० २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्ला अर्घाखाँची, कपिलवस्तु र सल्यानका ३ गरि ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुष , सल्यान शारदा-११ निवासी ४३ वर्षीय पुरुष, अर्घाखाँची धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुष,यसैगरी बुटवल-४ […]

Continue Reading
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुटवलको ढवाहमा एकको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बुटवलको ढवाहमा एकको मृत्यु

बुटवलको ढवाहमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । आइतबार साँझ कपिलबस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका-१२ ढवाहमा ठक्कर दिएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको […]

Continue Reading
कोरोना अस्पताल सैनामैनामा एक युवाले गरे आत्महत्या

कोरोना अस्पताल सैनामैनामा एक युवाले गरे आत्महत्या

२०७८ बैशाख १८ शनिबार रुपन्देहीमा एक कोरोना संक्रमितले झुण्डीएर आत्महत्या गरेका छन् । तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले शौचालयमा झुण्डीएर आत्महत्या गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए । निजी व्यवसायबाट राम्रो आम्दानी गरेका सैनामैना १ बनकट्टाका […]

Continue Reading
बुटवल कोरोना अस्पतालमा थपिए ३६ एच डी यु बेड

बुटवल कोरोना अस्पतालमा थपिए ३६ एच डी यु बेड

२०७८ बैशाख १८ शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले धागो कारखानामा संचालनमा रहेको कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण भई संञ्चालनमा आएको छ । भने १६ बेडको आईसियु संञ्चालनमा आएको छ । अस्पतालले दिएको जानकारी अनुसार अब बुटबल धागो कारखानामा अब ५२ बेड संञ्चालनमा आएको छ । […]

Continue Reading
बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

२०७८ बैशाख १८ शनिबार बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको रहेका छन । […]

Continue Reading