लिटल स्कुल स्टार लुम्बिनी २०२२ को ग्राण्ड फिनाले शनिबार हुने
१५ असार २०७९, बुधवार प्रारम्भ प्रोडक्सनले बुटवलमा आयोजना गरेको “आवास ग्रुप लिटल स्कुल स्टार लुम्बिनी २०२२” को अन्तिम प्रतियोगिता असार १८ गते शनिबार हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका बालबालिकाहरुको अन्तरनिहित प्रतिभाहरुको पहिचान गरि त्यसको बिकास गर्न सहयोग गर्ने र सडक बालबालिकाहरुको हक हितका लागि आवाज उठाउने र आर्थिक सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]
Continue Reading