भी आइ पी ग्रुपको आयोजनामा Grow Your Life & Business कार्यक्रम हुने
६ फागुन २०७८, शुक्रवार बुटवलमा आउदो शनिबार ग्रो योर लाइफ एण्ड बिजनेस कार्यक्रम हुने भएको छ । बुटवलमा विगत तीन वर्षदेखि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको भी आइ पी ग्रुपको आयोजनामा योगिकुटि स्थित होटल द बुटवल भ्युमा उक्त कार्यक्रम हुने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले संसार ग्रसित भईरहेको यो परिपेक्षमा व्यापार व्यवसाय पनि […]
Continue Reading