बुटवल मेला: अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन दर्जन बढी कलाकारको साथमा सांगीतिक कार्यक्रम र कन्सर्ट हुने

बुटवल मेला: अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन दर्जन बढी कलाकारको साथमा सांगीतिक कार्यक्रम र कन्सर्ट हुने

१६ पुष २०७८, शुक्रवार बुटवलमा जारि चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला-२०७८ मा आज शुक्रबार विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन आज दिउँसो सांगीतिक कार्यक्रम तथा सांझ ७ बजेदेखि न्यु इयर लाइभ कन्सर्ट हुने भएको हो । मेला सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीका अनुसार आज शुक्रबार लोक तथा दोहोरी […]

Continue Reading
बुटवल मेलाको तयारी तीव्र, चार सयभन्दा बढी स्टल रहने

बुटवल मेलाको तयारी तीव्र, चार सयभन्दा बढी स्टल रहने

२८ मंसिर २०७८, मंगलवार उद्योग व्यापार संघ बुटवलको आयोजनामा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी पुस ८ गतेदेखि पुस २० गतेसम्म बुटवलको देवीनगर रंगशालामा मेला संचालन हुन लागेको हो । उक्त मेलामा चारसय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका […]

Continue Reading
इन्धनको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम

इन्धनको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम

२५ कार्तिक २०७८, बिहिवार नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै बिहिवार बिहान बुटवलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सडकमा उत्रिएका छन् । मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु रुपन्देहीले १ घन्टा चक्काजाम गरेको हो । इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै एमाले निकट अनेरास्वबियु रुपन्देहीले […]

Continue Reading
बुटवल हुँदै सौराहा हिडेको बस नारायणगढमा दुर्घटना

बुटवल हुँदै सौराहा हिडेको बस नारायणगढमा दुर्घटना

२४ कार्तिक २०७८, बुधवार बुटवल हुँदै सौराहा हिडेको बस नारायणगढमा दुर्घटना बुटवल हुँदै कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलामा खसेको छ । सौराहा घुम्न आएका यात्रु बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलामा खसेको हो । बसका […]

Continue Reading
बुटवल–पाल्पा सडकखण्ड कार्तिक २२ गतेदेखि १५ रात बन्द हुने

बुटवल–पाल्पा सडकखण्ड कार्तिक २२ गतेदेखि १५ रात बन्द हुने

२४ कार्तिक २०७८, बुधवार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड २०७८ कार्तिक २२ गते सोमबारदेखि १५ रात बन्द हुने भएको छ । सोमवारदेखि मंसिर ६ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । दोभान चौकी आसपास क्षेत्रमा सडक चौडा गर्ने कार्य संचालन हुने भएकाले रातको समयमा काम गर्न सवारी आवागमन बन्द गरिने भएको हो । […]

Continue Reading
रुपन्देहीमा २४ वर्षीया महिलाले एकैपटक जन्माइन् ४ शिशु

रुपन्देहीमा २४ वर्षीया महिलाले एकैपटक जन्माइन् ४ शिशु

१० कार्तिक २०७८, बुधवार रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएकी हुन् । मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु […]

Continue Reading
रुपन्देहीमा तीन लाख रुपैयाँ बराबरको पटका बरामद

रुपन्देहीमा तीन लाख रुपैयाँ बराबरको पटका बरामद

१० कार्तिक २०७८, बुधवार रुपन्देही प्रहरीले तिहार पर्वलाई लक्षीत गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । जिल्लाका बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको […]

Continue Reading
सीता भण्डारी मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले गर्यो किटानी जाहेरी दर्ता

सीता भण्डारी मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले गर्यो किटानी जाहेरी दर्ता

२९ भदौ २०७८, मंगलवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको १० दिन प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको हो । जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु […]

Continue Reading
आफ्नै ८ महिने शिशुको हत्या गर्ने रुपन्देहीको गैडहवाका दम्पत्ति पक्राउ

आफ्नै ८ महिने शिशुको हत्या गर्ने रुपन्देहीको गैडहवाका दम्पत्ति पक्राउ

२९ भदौ २०७८, मंगलवार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेका छन् । बाबु-आमाले आफ्नै नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ । शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमा–बुबाले […]

Continue Reading
वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

वाइल्ड इन्टरटेन्मेण्टद्वारा सिन्धुपाल्चोक बाढी पहिरो प्रभावितलाई राहत

वाइल्ड इन्टरटेन्मेण्टले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । शनिबार ११० परिवारलाई ब्लाङ्केट, ओछ्याउने म्याट, साबुन, स्यानिटाइजर, पिउने पानी, हार्पिक लगायतका सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए । दिल श्रेष्ठ र सावित्री खत्रीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बुका प्रभाबित परिवारका लागि मेलम्ची नगरपालिकाका नगर प्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । बिगत […]

Continue Reading