शनिबार रुपन्देहीमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु

शनिबार रुपन्देहीमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु

समाचार
Spread the love

रुपन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनको उपचारकै क्रममा शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत सियारी गाउँपालिकाकी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएकी ती महिला गत कात्तिक २३ गतेदेखि अस्पतालमा उपचाररत थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *