कोरोना अस्पताल बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

कोरोना अस्पताल बुटवलमा थप ६ जना संक्रमितको मृत्यु

२०७८ बैशाख २० २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्ला अर्घाखाँची, कपिलवस्तु र सल्यानका ३ गरि ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुष , सल्यान शारदा-११ निवासी ४३ वर्षीय पुरुष, अर्घाखाँची धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुष,यसैगरी बुटवल-४ […]

Continue Reading
बुटवलमा भयो खतरनाक कार दुर्घटना हेर्नुहोस फोटो फिचर

बुटवलमा भयो खतरनाक कार दुर्घटना हेर्नुहोस फोटो फिचर

२०७७ मङ्सिर १० सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको […]

Continue Reading
बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

हरेक वर्ष विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित गर्ने गरेको छ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर यस वर्षको विश्वकै प्रभावशाली १०० महिलाको सूचीमा परेकी छन । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन […]

Continue Reading
उदाउँदै गरेको सूर्यलाई अर्घ दिदै सकियो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ दिदै सकियो छठ

तराईका विभिन्न ठाउँहरु जस्तै बुटवलमा पनि उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर चारदिने छठ पर्वको समापन गरिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको […]

Continue Reading
निर्माण सकिनै लाग्दा राेकियाे गौतमबुद्ध विमानस्थलको काम

निर्माण सकिनै लाग्दा राेकियाे गौतमबुद्ध विमानस्थलको काम

पछिल्लो पटक थपिएको म्याद अनुसार भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमाणको काम आउँदो डिसेम्बर अन्तमा सकिनुपर्ने भएपनि उपकरण जडानका काम बाँकी रहेका कारण विमानस्थल सञ्चालनको समय अरु पर सर्ने भएको छ ।तोकिएको मितिमा विमानस्थल निर्माणको काम नसकिने निश्चित जस्तै छ। विमानस्थलको भौतिक पूर्वाधारको काम लगभग सकिएपनि उपकरण जडानको काम बाँकी छ।अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले […]

Continue Reading
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ गतेदेखि सञ्चालन गर्ने तयारी

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ गतेदेखि सञ्चालन गर्ने तयारी

२०७७ कार्तिक ६, बिहीबार कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको मंसिर १२ बाट सञ्चालन हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना […]

Continue Reading
एका बिहानै बुटवल ११ की ४१ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु

एका बिहानै बुटवल ११ की ४१ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु

बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । डाइबिटिज रोगबाट पिडित रहेकी ती महिलाको उपचारका क्रममा आज (मंगलबार) बिहान ५:१० बजे मृत्यु भएको हो । हिजो कोरोना संक्रमण पुष्टि भएर […]

Continue Reading
बुटवलमा आइतबार थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा आइतबार थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुटवल–३ गोलपार्कका ५५ वर्षिय पुरुषको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएपछी २७ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ बजे […]

Continue Reading
सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु बोक्न पाउने

सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु बोक्न पाउने

सरकारले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो तर मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो। अब दशैँको समयमा यात्रुको चाप […]

Continue Reading
बुटवल–पाल्पा सडकखण्ड दैनिक तीन घण्टा बन्द

बुटवल–पाल्पा सडकखण्ड दैनिक तीन घण्टा बन्द

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन सोमबारबाट चार दिनसम्म सडक बन्द गरिएको हो । आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक बन्द गरेर पहिरो हटाउने काम हुने भएकाले तीन […]

Continue Reading