रुपन्देहीको देवदहमा यात्रुबाहक बस दुर्घटना,१५ जना घाइते

रुपन्देहीको देवदहमा यात्रुबाहक बस दुर्घटना,१५ जना घाइते

समाचार
Spread the love

१८ मंसिर २०७७, बिहिवार

रुपन्देहीको देवदहमा यात्रुबाहक बस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरङ्गेमा बिहीबार दिउँसो दुर्घटना हुँदा १५ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दाङ्गबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस बिहिबार दिउँसो अनियनिन्त्रित भई सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि देवदह मेडिकल पठाइएको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *