रम्भा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बिष्णु थापाद्वारा बजेट बिनियोजन सुझाव खाका पेश

रम्भा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बिष्णु थापाद्वारा बजेट बिनियोजन सुझाव खाका पेश

१० असार २०७९पाल्पा जिल्ला रम्भा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बिष्णु कुमार थापाको नेतृत्वमा गाउँपालिकामा बजेट बिनियोजन सुझाव खाका पेश गरिएको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीलाई नीति तथा कार्यक्रमको लागि बजेट खाका पेश गरिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० मा समानुपातिक रुपमा बजेटको बाँडफाँड गरि विकासका कार्यक्रम अगाडि बढाउन सरकारलाई […]

Continue Reading
"योंग पोलिटियन्स" सम्मेलनमा खनियाले नेपाललाई प्रतिनिधित्व गर्दै

“योंग पोलिटियन्स” सम्मेलनमा खनियाले नेपाललाई प्रतिनिधित्व गर्दै

१६ जेठ २०७९, सोमवार यही जुन ४ देखि ११ सम्म मलेसियाको पेनांग सिटी मा हुने”KASYP Asia” को सम्मेलनमा नेपाललाई अभिविन्द खनियाले प्रतिनिधित्व गर्ने भएका छन्। विश्वभरिका डेमेक्रेटिक पार्टीहरुका युवा नेताहरुको उक्त सम्मेलनमा उनले नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिनिधित्व गर्ने भएका हुन्। उक्त कार्यक्रम राजनीतिक र सामाजिक विकास, राजनीतिक दल र नागरिक समाज, सामाजिक बजार […]

Continue Reading
एमसिसी टेबुल नहुने, भोलि गठबन्धनको निर्णायक बैठक

एमसिसी टेबुल नहुने, भोलि गठबन्धनको निर्णायक बैठक

४ फागुन २०७८, बुधवार एमसिसी टेबुल नहुने, भोलि गठबन्धनको निर्णायक बैठक

Continue Reading
एमसीसी बिरूद्धको नेपाल बन्द : लुम्बिनीमा आंशिक प्रभाव । बुटवलमा ९ पक्राउ

एमसीसी बिरूद्धको नेपाल बन्द : लुम्बिनीमा आंशिक प्रभाव । बुटवलमा ९ पक्राउ

४ फागुन २०७८, बुधवार एमसीसी बिरूद्धको नेपाल बन्द : लुम्बिनीमा आंशिक प्रभाव । बुटवलमा ९ पक्राउ 

Continue Reading
भोलि (बुधवार) नेपाल बन्दको घोषणा

भोलि (बुधवार) नेपाल बन्दको घोषणा

३ फागुन २०७८, मंगलवार नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि (बुधवार) नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा […]

Continue Reading
विप्लव समूहको बन्द आव्ह्वानको आंशिक प्रभाव बुटवलमा पनि

विप्लव समूहको बन्द आव्ह्वानको आंशिक प्रभाव बुटवलमा पनि

नेकपा विप्लव समुहले आज शनिवार आव्ह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव बुटवलमा पनि परेको छ । विप्लव समुहले आव्ह्वान गरेको नेपाल बन्दबन्दका क्रममा अर्घाखाँचीको चुत्राबेसीमा बिहान ७ बजे संकास्पद बस्तु फेला परेको थियो । केहीबेर जनजीवन त्रसित बनाएको संकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निस्कृय पारेको थियो । उक्त संकास्पद वस्तुलाई निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले […]

Continue Reading
देउखुरी स्थायी राजधानी

दाङको देउखुरी स्थायी राजधानी बनेसँगै दाङमा दिपावली

दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दिपावली गरिएको छ। जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतमा बेलुका दिपावली गरिएको हो। मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा […]

Continue Reading
दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको ह्विप

दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको ह्विप

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला […]

Continue Reading
कानुन मन्त्रीको बिरोध

कानुन मन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रदेशसभा अवरूद्ध गराइरहने

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ। मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू लाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए। मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ। कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले […]

Continue Reading
विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदद्वारा कुर्सी तोडफ़ोड

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदद्वारा कुर्सी तोडफ़ोड

प्रदेश ५ काे राजधानी दाङ लैजाने प्रस्तावकाे बिरुद्धमा आन्दाेलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेकाे छ । सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा […]

Continue Reading