भोलि (बुधवार) नेपाल बन्दको घोषणा

भोलि (बुधवार) नेपाल बन्दको घोषणा

राजनीति समाचार
Spread the love

३ फागुन २०७८, मंगलवार

नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि (बुधवार) नेपाल बन्दको घोषणा गरेका छन् ।

सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् । सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *