बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

हरेक वर्ष विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित गर्ने गरेको छ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर यस वर्षको विश्वकै प्रभावशाली १०० महिलाको सूचीमा परेकी छन । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन […]

Continue Reading

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Continue Reading
भारतमा २० करोड वर्ष पुरानो जीवाश्म भेटिएको दाबी

भारतमा २० करोड वर्ष पुरानो जीवाश्म भेटिएको दाबी

भारतको झारखण्डको साहिबगञ्ज जिल्लामा राजमहलको पहाडी इलाकामा करोडौं वर्ष पुरानो जीवाश्म (फोसिल्स) भेटिएको दाबी गरिएको छ । यी जीवाश्ममा जुरासिक कालका रुखका पातको छाप (लिफ इन्प्रेशन) छन् । यो १५०–२०० मिलियन (१५ देखि २० करोड ) वर्ष पुरानो भएको बताइँदै छ । यो जीवाश्मा ती रुखको मानिएको छ जुन कुनैबेला शाकाहारी डाइनासोरको भोजन भएको अनुमान […]

Continue Reading
अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदै

अमेरिकी राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदै

अमेरिकामा आउँदो नोभेम्बर तीनमा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहस आज हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।बहस कार्यक्रम फक्स न्यूजका प्रस्तोता क्रिस वालसले सञ्चालन गर्नेछन् । उनले सन् २०१६ मा ट्रम्प र हिलारी क्लिन्टनबीचको बहस सञ्चालनबाट चर्चा बटुलेका थिए ।९० मिनेटको बहसमा […]

Continue Reading