Sunday, November 28, 2021

विशेष

’विप्लव’ नेतृत्वको नेपाल बन्द: बुटवलको फोटो र भिडियो सहित

’विप्लव’ नेतृत्वको नेपाल बन्द: बुटवलको फोटो र भिडियो सहित

३० कार्तिक २०७८, मंगलवार नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरसंगै बुटवलमा पनि बिहानैदेखि परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दले […]

सूचना-तथा-प्रविधि

बुटवलमा अब अनलाइनबाटै कर तिर्न सकिने, अर्थमन्त्री पौडेलले गरे उदघाटन

बुटवलमा अब अनलाइनबाटै कर तिर्न सकिने, अर्थमन्त्री पौडेलले गरे उदघाटन

बुटवल उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत आजबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । उपमहानगरले सुरु गरेको डिजिटल प्रविधिको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् । करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पति कर, घर […]

रियलमी ‘सि१२’ र ‘सि१५’ नेपालमा, ६ हजार एमएएच ब्याट्री, मूल्य कति?

चिनियाँ स्मार्टफाने ब्राण्ड रियलमीले भर्खरै दुईवटा फोन नेपाली बजारमा ल्याएको छ। रियलमी सि१२ र सि१५ फोन मंगलबार लंच भएको हो। यी दुवै फोनमा एलसिडी डिस्प्ले जडान गरिएको छ। फोनमा अहिलेसम्मकै धेरै ६ हजार एमएएच ब्याट्री क्षमता रहको कम्पनीले बताएको छ। कम्पनीका अनुसार विशेषगरि युवालाई लक्षित गरिएको यो फोनमा नवीन प्रकृतिको डिजाइन गरिएको छ। सि१२यो फोन […]

मनोरञ्जन

बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लबको सुभारम्भ

बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लबको सुभारम्भ

२८ कार्तिक २०७८, आइतवार बुटवलको कालिकानगरमा खस्यौली रोदी क्लब संचालनमा आएको छ । एक औपचारिक कार्यक्रमका बिच शनिवार चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले क्लबको समुद्घाटन गरेका हुन् । औपचारिक कार्यक्रमको संचालन लोक तथा दोहोरी गायक नारायण लेकालीले गरेका हुन् । क्लबको समुद्घाटन कार्यक्रम कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म जारी रहनेछ । हरेक […]

अन्तर्राष्ट्रिय

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका

हरेक वर्ष विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित गर्ने गरेको छ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर यस वर्षको विश्वकै प्रभावशाली १०० महिलाको सूचीमा परेकी छन । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन […]

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

भारतमा २० करोड वर्ष पुरानो जीवाश्म भेटिएको दाबी

भारतमा २० करोड वर्ष पुरानो जीवाश्म भेटिएको दाबी

भारतको झारखण्डको साहिबगञ्ज जिल्लामा राजमहलको पहाडी इलाकामा करोडौं वर्ष पुरानो जीवाश्म (फोसिल्स) भेटिएको दाबी गरिएको छ । यी जीवाश्ममा जुरासिक कालका रुखका पातको छाप (लिफ इन्प्रेशन) छन् । यो १५०–२०० मिलियन (१५ देखि २० करोड ) वर्ष पुरानो भएको बताइँदै छ । यो जीवाश्मा ती रुखको मानिएको छ जुन कुनैबेला शाकाहारी डाइनासोरको भोजन भएको अनुमान […]